२०८३ असार २३ मंगलवार
२०८३ असार २३ मंगलवार

अदुवाको पकेट क्षेत्र मानियको डोटीको बडिकेदारका स्थानीय बजारमा कोरोनाको कहरको बिच अदुवा बजार आउन थाल्यो

एकेन्द्र चन्द / डोटी- कोरोनाको प्रभावले सहर बजार सुनसान छ्न भने अदुवाको पकेट क्षेत्र रहेको डोटीको बडिकेदार गाउँपालिका भित्रका स्थानीय बजारमा अहिले अदुवा भित्र्याउने चटारो चलेको छ किसानले उत्पादन गरेको अदुवाले पछि भाउ नपाउने र कुहिने समस्या हुने भन्दै समयमै ब्यवस्थापन गरेको बडिकेदारका स्थानी किसान कर्ण ब चन्दले बताए

बर्ष भरिको मुख्य आम्दानिको स्रोत मानिने अदुवा यति बेला कोरोनाको त्रासका बीच डोटीका किसान अदुवा बिक्री गर्न ब्यस्त छ्न
ग्रामीण क्षेत्रमा अझै पनि प्रमपरागत रुपमै अदुवा खेती गरिन्छ ब्यवसायिक रुपमा अदुवा खेती गरेपनी पुरानै प्रबिधीमा खेती गरिदा उत्पादन बढन सकेको छैन
अदुवाको पकेट क्षेत्रको रुपमा रहेका बडीकेदार क्षेत्रमा उत्पादन हुने अदुवा नेपाल सहित छिमेकी मुलुक भारतमा समेत पैठारी हुदै आएको त्यहाँका कृर्षकहरु बताउन्छन् । नगदेबालीको रुपमा रहेका अदुवा हल्दो मह जस्ता चिजवस्तुका लागी बडीकेदार क्षेत्र प्रख्यात रहेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।