भागरथि भट्ट/बैतडि – बैतडीमा १०७ औं बि.पि जयान्ती को अवसर मा नेपाल विद्यार्थी संघ बैतडि ले पाटन-६ मा रहेको डाडाबाग मन्दिरमा बृहत् बृक्ष्रोपण गरेको छ ।



कार्यक्रममा नेपालि काङ्ग्रेस बैतडी का महाधिबेसन प्रतिनिधि हरिमोहन भन्डारी,पाटन नगरपालिका का प्रमुख केशब बहादुर चन्द लगायत नेपालि काङ्ग्रेस र ने बि संघ का नेता कार्यकर्ता हरु काे सहभागिता रहेकाे थियाे ।
Views: 121

























