२०८३ जेष्ठ १४ बिहीबार
२०८३ जेष्ठ १४ बिहीबार

सुशान्त मृत्यु प्रकरण: प्रेमिका रिया चक्रवर्ती पक्राउ

नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी)ले बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई पक्राउ गरेको छ।

अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा जोडिएकी रियालाई २ दिन सोधपुछ गरेपछि प्रकाउ गरेको टाइम्स अफ इन्डिया र इन्डिया टुडेले जनाएका छन्।

पक्राउपछि उनको मेडिकल टेस्ट र कोरोना टेस्ट गरिने छ। एनसीबीले सुशान्तको मृत्युमा ड्रग्सको सम्बन्ध रहेको भन्दै सुशान्तकी प्रेमिका रियाविरुद्ध मुद्दा दर्ता गरेको बताइएको छ।

तर रियाले भने आफूले सुशान्तका लागि यी सबै काम गरेको बयान दिएको भारतीय मिडियामा उल्लेख छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।