२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

दुर्घटना राेक्न छाडा पशुलाई रेडियम बेल्ड लगाउदै अाई केयर यु समूह ।

कञ्चनपुर – कञ्चनपुरमा रहेकाे अाई केयर यु समुहले अाज बाट सडकमा रहेका पशुहरु लाई गाडिबाट चाेटपटक नलागाेस भनेर रेडियम बेल्ड लगाउनु सुरु गरेकाे छ । अाज दिनभर दस पशु लाई रेडियम बेल्ड लगाएर याे अभियान सुरु गरेकाे संयाेजक बिष्नु पनेरुले जानकारी दिनभयाे । अाई केयर यु ले बिगतका बर्ष देखि सडक छेउमा रहेका घाईते , भाेका पशुहरुकाे केयर गर्दै अाईरहेकाे छ ।

यस समुहले अाफ्नाे अभियानलाई डडेल्धुरा जिल्लामा पनि एक हप्ता अगाडि बाट विस्तार गरेकाे छ । विभिन्न दाताहरुले पनि अहिले याे अभियान लाई साथ सहयाेग गरिरहेकाे छ ।
संयाेजक पनेरुले भने “साथ सहयाेग गर्ने सबै दाताहरुलाई हदृय देखि नै धन्यवाद दिन चाहान्छु । “

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।