धनगढी, २१ भदौ । कैलालीमा भीरबाट लडेर एक किशोरीको मृत्यु भएको छ । जिल्लाको मोहन्याल गाउँपालिका –६ अजिङगरेकी १६ वर्षीया झरना भण्डारीको मृत्यु भएको हो ।



शनिबार बिहान सावा खोलामा घास काट्ने क्रममा चिप्लिएर उनको घटनास्थलमै मृत्यु भएको उनका आफन्तले जानकारी दिएका छन् ।
Views: 155

























