२०८३ असार ५ शुक्रबार
२०८३ असार ५ शुक्रबार

गन्यापधुराकाे मछेलि खोलामा करिब चालीस पचास मिटर अग्लाे झर्ना भेटियाे ।

डडेल्धुरा ( गन्यापधुरा) – डडेलधुरा गन्यापधुरा २ चम्साल गाउँ मछेलि खोलामा करिब चालीस पचास मिटर अग्लाे झर्ना रहेकाे छ ।
याे झर्ना रहेकाे स्थानीय सरकार लाई थाहा समेत नभएकाे अाज युवाहरु त्यहा पुग्दा याे देखिएकाे हाे स्थानिय मिलन मल्लले भने ।
झर्नाकाे प्रचारप्रशारका लागि स्थानिय सरकाले ध्यान दिनु जरुरि रहेकाे स्थानिहरुकाे भनाई छ ।
अाजु युवाहरुले झर्ना देखे पछि सरसफाइ गरेकाे मल्लकाे भनाई छ ।
यसकाे प्रचार प्रसार गर्नु सके याे रमणिय हव का रुपपा हुने विस्वास लिईएकाे छ ।
तस्विर – मिलन मल्ल (गन्यापधुरा, डडेल्धुरा )

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।