धनगढी : जिल्ला अस्पताल डोटीको प्रयोगशालामा भएको परीक्षणमा थप दुई जनामा कोरोना पुष्टि भएको छ।



पछिल्लो २४ घण्टामा १०६ जनाको कोरोना परीक्षण भएकोमा डोटीका दुई जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित दुबै जना पुरुष हुन् भने उनीहरुको डोटीको सायल गाउँपालिका वडा नम्वर ६ का रहेको प्रयोगशालाले जनाएको छ ।
Views: 163

























