२०८३ बैशाख ८ मंगलवार
२०८३ बैशाख ८ मंगलवार

अछाममा हँसिया प्रहार गरी श्रीमतिको हत्या

अछाममा हँसिया प्रहार गरी एक जनाले आफ्नै श्रीमतिको हत्या गरेका छन् । 

अछामको साँफेबगर नगरपालिका वडा नं.१३ बाब्लामा आज हँसिया प्रहार गरी ५२ वर्षका दिपक कुँवरले ४६ वर्षीया श्रीमतिको हत्या गरेका हुन् । 

 घरायसी विवादका कारण गोठालो गएका बेला हँसिया प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय अछामका सुचना अधिकारी प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए । 

हसिया प्रहरी गर्ने कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घट्नाको बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।