धनगढी- कैलालीको कन्द्रा नदीमा डुबेर एकजना बेपत्ता भएका छन् ।
आफन्तको मलामी आएका घोडाघोडी नगरपालिका- ४ रामपुरका ४५ बर्षिय कालु सिंह साउद नदीमा बेपत्ता भएका हुन् ।
उनको खोजि कार्य भइरहेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख हरिशरण भट्टले बताए ।



Views: 218

























