२०८३ आश्विन २३ शुक्रबार
२०८३ आश्विन २३ शुक्रबार

कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ। जिल्लाको दैजीमा सु.प. ०२–००३ प ३४८५ नम्वरको मोटरसाइकलले साईकल यात्रीलाई ठक्कर दिदा बेदकोट नगरपालिका वडा नम्वर १० का ३७ बर्षीय धने पार्कीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरवहादुर थापाक्षेत्री अनुसार मोटरसाइकल चालक लालझाँडी गाउँपालिका वडा नम्वर ४ का ३० बार्षीय दिलेन्द्र पन्त पनि घाईते भएका छन्। घाइते पन्तको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भईरहेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।