धनगढी- डोटि अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८३ जनामा गरिएको परीक्षण भएकोमा ७ जनामा संक्रमण पुष्टि भएको हो ।



डोटि अस्पतालका मोलेकुलर ल्याव ईन्चाज शौरभ श्रेष्ठका अनुसार संक्रमण पुष्टी हुनेमा डोटी र अछामका हुन् । संक्रमण पुष्टी हुनेमा डोटीको आदर्श गाउँपालीका वडा न.३ का २ पुरुष , अछामको मंगलसैन वडा न.१, का १ पुरुष २ महिला, वडा न.४ का १ पुरुष र वडा न ८ का १ पुरुष गरि ७ जनामा कोरोना पुष्टी भएको हो ।

Views: 203

























