२०८३ असार १३ शनिबार
२०८३ असार १३ शनिबार

भारतबाट फर्किँदै गर्दा धनगढीमा मृत्यु भएका पुरुषको कोरोना ‘नेगेटिभ’

धनगढी – भारतबाट फर्किँदै गर्दा धनगढीमा मृत्यु भएका पुरुषको  कोरोना रिपोर्ट ‘नेगेटिभ’ आएकोृ छ । अछामको बान्नीगढी जयगढ गाउँपालिका ४ लिडिका ५२ वर्षीय लोकबहादुर रावलको शनिवार धनगढीमा मृत्यु भएको थियो।

धनगढीको मोहन पुलमा बेहोस भएका उनको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो । मृत्यु पछि गरिएको स्वाब सङ्कलनमा उनीमा कोरोना संक्रमण नभएको पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।