२०८३ असार १३ शनिबार
२०८३ असार १३ शनिबार

सुनको मुल्य बढ्यो, तोलामा कति ?

काठमाडौं  – साताको पहिलो दिन आइतबार सुनको मुल्य तोलामा ३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाला सुनको मुल्य तोलामा ९७ हजार २ सय रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै, आज तेजावी सुनको मूल्य ९६ हजार ७ सय रूपैयाँ कायम भएको छ ।a

शुक्रबार तोलामा ७ सय रुपैयाँ घटेको छापावाला सुनको भाउ प्रतितोला ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, शुक्रबार तेजावी सुन प्रति तोला ९६ हजार ४ सय रूपैयाँमा कारोकार भएको थियो ।

शुक्रबार १ हजार ३ सय ४० मा कारोबार भएको चाँदीको मूल्य स्थिर रहि आइतबार पनि १ हजार ३ सय ४० रूपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।