२०८३ असार १३ शनिबार
२०८३ असार १३ शनिबार

कञ्चनपुर प्रशासनको निर्देशन पछि गौरीफन्टा नाकामा बनाईएका खोका छाप्रा हटाईयो

धनगढी- जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले गौरीफन्टा नाकामा बनाईएका खोकाछाप्रा हटाउन निर्देशन दिए लगत्तै हटाईएको  छ ।

   प्रशासनको निर्देशन पछि गौरफिण्टा क्षेत्रमा रहेका खोका छाप्रा हटाईएको हो । सीमानाकालाई व्यवस्थित बनाउन खोकाछाप्रा हटाउन निर्देशन दिईएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडाले जानकारी दिए ।

  प्रजिअ खतिवडाले सीमानाकालाई व्यवस्थित बनाउँदै भरपर्दो सुरक्षा व्यवस्था मिलाउनका लागि अवैध रुपमा बनाईएका संरचना हटाउन निर्देशन दिएको बताए ।

  यसअघि जिल्ला प्रशासन कार्यालय कैलालीले गौरीफन्टा नाकाको व्यवस्थापन गर्दै आएकोमा कञ्चनपुर प्रशासनले सुरक्षाकर्मी परिचालन गर्दै आफ्नो मातहतमा लगिसकेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।