२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

जेनजीसँगको सम्झौतापछि प्रधानमन्त्री कार्यालयमै विवाद

काठमाडौं – सरकारले जेनजीहरूसँग औपचारिक सम्झौता गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार साँझ सरकारका तर्फबाट प्रधानमन्त्री कार्की र जेनजीका तर्फबाट भोजविक्रम थापाले हस्ताक्षर गरे । हस्ताक्षर लगत्तै केही जेनजीहरूले आपत्ति जनाएका हुन् । उनीहरू प्रधानमन्त्री कार्यालयमै अहिले विवाद गरिरहेका छन् ।

 

 
खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।