डडेल्धुराः डडेल्धुराको भागेश्वर गाउँपालिका ४ मा रहेको सरस्वति माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा दास्रो कार्याकालका लागि वसन्त चटौत पुन सर्वसममत चयन भभएका छन् । चटौत यस अधि पनि विद्यालयको व्यवस्थापन समिति अध्यक्ष हुन् । उनी भागेश्वर गाउँपालिका ४ का वडा अध्यक्ष समेृत हुन् । आफुलाई विस्वास गरि पून विद्यालयको व्यवस्थापन समिति अध्यक्ष चयन गरेकोमा सम्पुर्ण अभिभावकलाई धन्यवाद दिएका छन् ।




Views: 451

























