दिपकराज भट्ट / डडेल्धुरा -कञ्चनपुरमा रहेका छाडा पशु चाैपायाहरुकाे उपचार र खाना खुवाउदै अाएकाे अाई केयर यु समुहले डडेल्धुरा मा पनि अाफ्नाे संगठन विस्तार गरेकाे छ ।
सडक छेउछाउमा रहेका जनावरहरुलाई डडेल्धुरा युवाहरुले खाना , उपचार गरि रहेका छन् । जनावरहरुलाई अाफुले निस्वार्थ भावनाले उनिहरुकाे उपचार र खानाकाे व्यवस्थापन गरिरहेकाे संयाेजक शिद्व पनेरुले जानकारि गराएका छन् । यस अभियानमा सबैकाे साथ सहयाेग चाहिने पनेरुकाे भनाई छ ।



Views: 243

























