२०८३ बैशाख २७ आईतवार
२०८३ बैशाख २७ आईतवार

रुपाल बहुमुखी क्याम्पसमा स्नातक तहको पढाई सुरुः ३३ जनाले लिए पहिलो बर्ष भर्ना

                                           दुर्गम क्षेत्रबाट शिक्षा ज्योती खोज्दै रुपालबासी  
डडेल्धुराः डडेल्धुको रुपाल क्षेत्रमा रहेको रुपाल बहुमुखी क्याम्पसमा स्नातक तहको पढाई यस बर्ष देखि सुरु भएकोछ । स्नातक पहिलो बर्षको अध्ययनको लागि यस बर्ष ३३ जनाले भर्ना लिएको शिक्षक दौलत टमटाले खबरदारी न्युज लाई जानकारी दिएका छन् ।

स्थानीयहरुले चन्दा संकलन गरि रुपाल बहुमुखी क्याम्पसको स्थापना गरेका हुन् । अब रुपाल क्षेत्रका विद्यार्थीहरुले उच्च शिक्षाका लागि बाहिर जान नपर्ने भएकोछ । स्नातक तहमा नेपाली र अङग्रजी बिषयको अध्ययन हुने बताईएकोछ ।

heath office

 

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।