२०८३ जेष्ठ १२ मंगलवार
२०८३ जेष्ठ १२ मंगलवार

स्वर्गिय विपिन जोशीको सम्झनामा गन्यापधुरामा भलिबल प्रतियोगीता सम्पन्न

डडेल्धुराः स्वर्गिय विपिन जोशीको सम्झनामा डडेल्धुराको गन्यापधुरा गाउँपालीका वडा नम्बर ४ को आयोजनामा भएको भलिबल प्रतियोगिता हिजो शनिबार सम्पन्न भएको वडा अध्यक्ष नरेश भट्टले खबरदारी न्युजर्ला जानकारि दिएका छन् ।

अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशीको गत असोज २७ गते इजरायलमा मृत्यु भएको पुष्टि गरिएको थियो । जोशीको सम्झनामा कार्तिक ७ र ८ गते दुई दिन गन्यापधुरा गाउँपालीकाको आर्थिक सहयोग र स्थानियको विशेष सहयोगमा उक्त प्रतियोगिता सम्पन्न भएको गन्यापधुरा गाउँपालीका ४ का वडा अध्यक्ष भट्टले बताउनुभयो ।

May be an image of tennis and text

प्रतियोतामा ५ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम लाटागन्याप रिभोस्नरि रुमायल, खेमेटिम,मेड्डी द्धितिय, कैलपालमाण्डौं सहयोगी टिमर उत्कृष्ट लाटा गन्याप रिभोस्नरी क्लबरुमायल तृतीय भएको थियो प्रथम, द्धितिय र तृतिय हुने टिमलाई नगद पुरस्कार, मेडल र प्रमाण पत्र प्रदान गरिएकोे जनाइएको छ ।

May be an image of one or more people

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।