डडेल्धुराः डडेल्धुरा कारागारमा आगजनी र तोडफोड गरेर ४८ कैदीबन्दी भागेका छन्। बुधबार बिहान उनीहरु कारागारमा आगजनी र तोडफोड गरेर भागेका हुन्।



१२७ जना कैदी रहेकोमा ८४ जना भागेको हुन् । ३३ पुरुष र ९ महिला गरि ४२ जना कारागारमै छन्।
Views: 368

© 2020 khabardarinews.com | Design by Hari Karki