२०८३ जेष्ठ १७ आईतवार
२०८३ जेष्ठ १७ आईतवार

अजयमेरु – ६ मा कानुनी साहयता शिविर सम्पन्न

डडेल्धुरा: अजयमेरु गाउँपालिका वडा नंम्बर – ६ मा घुम्ती कानुनी साहयता शिविर सम्पन्न भएकोछ । बहुउद्धेश्यीय विकास समाज डडेल्धुरा द्वारा आयोजित कार्यक्रममा वडा अध्यक्ष, मेलमिलापकर्ता, स्थानीय महिलाहरु लगायतको सहभागीता रहेको थियो । कानून, अधिकार र न्यायमा पहँुच बढाउनुका लागि कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक चन्द्रा भट्ट (शर्मा) ले बताउनु भयो । ए टु जे (A2J) परियोजना अन्तर्गत महिला तथा लक्षित वर्गको न्यायमा पहुँच बढाउनुका लागि अजयमेरु गाउँपालिकामा यो कार्यक्रम लागु गरिएको छ ।
यसरी आफूहरुले कानुन सम्बन्धि घरमै जानकारी पाउदा खुशी भएको स्थानीय महिलाहरुको भनाई रहेकोछ । यस्ता कार्यक्रमहरुले महिला हिंसा लगायतका अन्य घटनाहरुमा कमी आउने वडा अध्यक्ष हरि भण्डारीले बताउनु भयो ।

 

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।