डडेल्धुराः डडेल्धुराको भागेश्वर गाउँपालिकामा युवाहरुको रास्वपा प्रति मोह बढदै गएकोछ । पुराना राजनीतिक दलहरु प्रति रुष्ट भएपछि युवाहरुले नया वैकल्पिक पार्टिको रुपमा रास्वपा लाई रोज्नु थालेको भागेश्वर ४ का युवा राज भाटले बताउनुभयो , भागेश्वर गाउँपालिका — ५ का युवाहरुले अनलाई मार्फत सदस्यता लिएका हुन् । पुराना पार्टिहरुले गतिलो काम गर्न नसकेको भन्दै युवाहरुले रास्वपाको सदस्यता लिएको बताएका छन् । पालिका भरका १ सय ३१ जनाले सदस्यता लिएका छन् भने वडा नंम्बर ५ बाट २८ जनाले सदस्यता लिएका छन् ।



Views: 661

























