डडेल्धुराः डडेल्धुराको अमरगढी घर भएका सुरत ब ऐर रोजगारीको सिलसिलामा भारतमा रहेका थिए । उनी भारतकोे चण्डीगडमा स्कुटर दुर्घटनामा परि घाईते भएका थिए । उनको पहिलो चरणको अपरेसन सम्पन्न भएकोछ । उनलाई अस्पतालमै भर्ना भइ उपचार गराउनपर्ने डाक्टरहरुले सुझाव दिएका छन् । घरायसी आर्थिक स्थिती निकै कमजोर भएकाले सहयोगका लागि परिवारले अपिल गरेकोछ ।
सहयोग गर्न चाहानेले तल उल्लेखित खातामा सहयोग गर्नु सक्नुहुनेछः




Views: 1,896

























