२०८३ बैशाख ३ बिहीबार
२०८३ बैशाख ३ बिहीबार

डिभिजन बन कार्यालय धनगढीमा अख्तियारको छापा, रकमसहित एक अधिकृतलाई पकाउ

धनगढीः डिभिजन वन कार्यालय धनगढीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका निमित्त प्रमुख शम्भु रेग्मीले डिभिजन वन कार्यालय धनगढीमा टोली परिचालन गरिएको पुष्टि गरे। टोली परिचालन भएको छ, विस्तृत विवरण आउन बाकी छ, उनले भने।

समाचार स्रोतका अनुसार अख्तियारको टोलीले कमिसनको रकमसहित एक अधिकृतलाई पकाउ गरेको छ।

 

 

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।