२०८३ जेष्ठ १२ मंगलवार
२०८३ जेष्ठ १२ मंगलवार

उद्योगपति विनोद चौधरीलाई कोरोना भाइरस संक्रमण ।

काठमाडौं : उद्योगपति विनोद चौधरीलाई कोरोना भाइरस संक्रमण भएको छ । आज विहान आएको पीसीआर टेष्ट रिपोर्टमा आफुमा संक्रमण पुष्टि भएको चौधरीले ट्विट गरेर जानकारी दिएका हुन् ।

उनले आफुमा कोरोनासँग कुनै पनि लक्षण नदेखिएको उल्लेख गरेका छन् । चिकित्सकको सल्लाह अनुसार चौधरी आइसोलेसनमा बसेका छन । उनले आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना संक्रमण परीक्षण गराउन आग्रह पनि गरेका छन् ।

चौधरी नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य समेत हुन् । यसअघि सांसदहरु प्रदिप यादव, यज्ञबहादुर बोगटी, डाक्टर सुर्यनारायण यादवलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।