२०८३ बैशाख ३ बिहीबार
२०८३ बैशाख ३ बिहीबार

डडेल्धुरामा सिकाई उपलब्धि न्युन भएका माध्यमिक विद्यालयका शिक्षकहरुलाई उच्च सिकाई उपलब्धि भएका शिक्षकहरु संग अनुभव आदाप्रदान

डडेल्धुराः डडेल्धुराको बैजनाथ माध्यमिक विद्यालयमा डडेल्धुरामा सिकाई उपलब्धि न्युन भएका माध्यमिक विद्यालयका शिक्षकहरुलाई उच्च सिकाई उपलब्धि भएका शिक्षकहरु संग अनुभव आदाप्रदान कार्यक्रम गरिएकोछ । शिक्षा विकास निर्देशनालय राजपुर डोटिको आयोजनामा १ दिने कार्यक्रम आज सम्पन्न भएको हो । कार्यक्रममा उच्च सिकाई उपलब्धि भएका शिक्षकहरु न्युन उपलब्धि भएका विद्यालयका शिषकहरुले अनुभव आदानप्रदान गरेका थिए । कार्यक्रममा शिक्षक, जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, अभिभावक, शिक्षा विकास निर्देशनालयका प्रमुख तथा प्रतिनिधि, शिक्षा विकास तथा समन्वय एकाई डडेल्धुरा प्रमुख, शिक्षा युवा तथा खेलकुद (अमरगढी नगरपालिका) शाखाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
यस कार्यक्रमले न्युन उपलब्धि भएका विद्यालयहरुमा शैक्षिक गुणस्तरमा सुधार ल्याउने अपेक्षा गरिएकोछ ।

 

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।