२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

ऐच्छिक गणित बिषयमा बैजानाथ मा.वि. मौरडामा दुई बर्ष सतकः पढाईको गुणस्तरमा ध्यान दिएका छौ बिषय शिक्षक भट्ट

डडेल्धुराः डडेल्धुराको अमरगढी नगरपालिकामा रहेको बैजनाथ मा.वि. मौरडाले पछिल्ला दुई बर्षमा एस. ईइ.मा विद्यार्थीहरु सत प्रतिसत उर्तिण भएका छन् । सरकारी विद्यालयमा ऐच्छिक गणित बिषयलाई अफ्ट्यारो बिषयको रुपमा हेर्ने नजर, सोच नै परिर्वतन गरेकोछ बैजनाथ मावि.ले । बैजनाथ मा.वि.का ऐचिछक गणितका विद्यार्थीहरुले बिगत दुई बर्ष लगातार यस बिषयमा ए प्लस र ए ग्रेड ल्याएर डडेल्धुरा जिल्लामै पहिलो स्थान हासिल गरेको बिषय शिक्षक सुनील भट्टले बताउनु भयो । उनका अनुसार विद्यार्थीहरुलाई उनीहरुको मनोविज्ञान अनुसार सहज तरिकाले पढाउदा उनीहरुले यो नतिजा प्राप्त गरेको र यसले शैक्षिक गुणस्तरमा सहयोग पुग्ने समेत बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।