२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

भारतमा कोभिड–१९ का सक्रिय केस ५ हजार नाघ्यो, ५५ जनाको मृत्यु

काठमाडौंः भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार देशमा कोभिड–१९ का सक्रिय केसहरू ५ हजार नाघेका छन्। मन्त्रालयले शुक्रबार जारी गरेको तथ्याङ्क अनुसार देशमा कोभिड–१९ का कुल ५,३६४ सक्रिय केस पुष्टि भएका छन्।

धेरैजसो केस केरलामा पुष्टि भएका छन्। केरलापछि गुजरात, पश्चिम बंगाल र दिल्लीमा सबैभन्दा बढी केसहरू रिपोर्ट गरिएका छन्। केरलामा १६७९, गुजरातमा ६१५, पश्चिम बंगालमा ५९६ र दिल्लीमा ५९२ सक्रिय कोभिड केस छन्।

मन्त्रालयका अनुसार यस वर्ष हालसम्म देशमा कोरोनाका कारण ५५ जनाको मृत्यु भइसकेको छ।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।