२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

नवदुर्गामा महिलाहरुका लागि ५ दिने सशक्तिकरण कार्यक्रम सुरु

डडेल्धुराः डडेल्धुराको नवदुर्गा गाउँपालिकमा ५ दिने सशक्तिकरण कार्यक्रम आज बाट सुरु भएकोछ । पालिका भित्रका विपन्न, गरिब, एकल महिलाहरुका लागि आर्थिक सशक्तिकरण आयमुलक तालिम एक औपचारिक कार्यक्रमका बीच पालिका उपाध्यक्ष निर्मला बिष्ट (बोगटी) ले उद्धघाटन गर्नुभएएको हो । तालिमा २५ जना महिलाहरुको सहभागिता रहेकोछ । कार्यक्रम नबदुर्गा गाउँपालिकाको सहयोग तथा सुर्योदय प्रगतिशिल सशकारी संस्था लि. डडेल्धुराको आयोजनामा सुरु भएको हो ।

विपन्न, गरिब, एकल महिलाहरुलाई लागि आर्थिक रुपमा सशक्तिकरण गर्नका लागि ५ दिन तालिम दिईने र तालिम पश्चात उनीहरु लाई बीऊ पूँजीको रुपमा केहि आर्थिक सहयोग गरिने संस्थाका अध्यक्ष चेतराज धिक्तले बताएका छन् ।

 

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।