डडेल्धुराः डडेल्धुरामा अटोले बालकलाई ठक्कर दिदा एक बालक गम्भीर घाइते भएका छन्। बुडर बाट जोगबुढा जादै गरेको भिनपा ००१ ह ०१२६ नम्बरको अटोले बालकलाई ठक्कर दिएको थियो ।



घाइते हुनेमा जिल्लाको आलिताल गाउँपालिका– ४ कैनघाडीका ४ वर्षीया विवेक बिक रहेका छन्। बालकको अवस्था गमभीर रहेको र उनलाई अहिले जोगबुढा अस्पतालमा लगिएकोेछ ।
Views: 548

























