काठमाडौं – काठमाडौंको तीनकुनेमा राजावादीको प्रदर्शनमा एकजनाको मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका–४ घर भएका सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिए ।



https://www.youtube.com/@villagestudiodadeldhura
Views: 430

© 2020 khabardarinews.com | Design by Hari Karki