२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

डडेल्धुरा घर भएका प्रहरी हवल्दारको मृत्यु

डोटीः डोटीमा कार्यरत एक प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । डडेल्धुराको भागेश्वर गाउँपालिका(२ घर भइ हाल इलाका प्रहरी कार्यालय बिपिनगरमा कार्यत प्रहरी सहायक हवल्दार बहादुरसिंह पालीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार उनी बिहान ३ बजेदेख ६ बजे सम्मको कार्यालय ड्युटीमा थिए । ड्युटीमै भएको बेला एक्कासी छाति दुखेर बेहोस भएपछि उनलाई उपचारको लागि तत्काल स्थानीय बिपीनगर पोलिक्लिनकमा लगिएको थियो । त्यहाँ सामान्य चेकजाँचपश्चात थप उपचारको लागि बिहान ४ बजे सेती प्रादेशिक अस्पताल धनगढीको लागि रेफर गरिएको थियो । तर, सेती प्रादेशिक अस्पताल धनगढीमा साढे ६ बजेतिर पुर्‍याइएका उनलाई ६ बजेर ४० मिनेटमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

Youtube : 

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।