डडेल्धुराः मंसिर २८ गते हुने पत्रकार महासंघको निर्वाचनमा डडेल्धुरा शाखा अध्यक्षका लागि दुई जनाको मनोनय दर्ता भएको छ । अध्यक्ष पदका लागि पुष्कर भण्डारि र हिक्मत सिंह बिच प्रतिसपर्धा हुने भएकोछ ।
भण्डारि नेपाल प्रेस युनियन र प्रेस चौतारिको सयुक्त प्यानल बाट उम्मेदवार बनेका छन् भने हिक्मत सिंह प्रेस सेन्टर र समाजवादि संगठनको प्यानल बाट उम्मेदवार बनेका छन् । मतदान भोली (२८ गते) हुनेछ ।



यस्तो छ प्यानल-


Views: 665

























