२०८३ जेष्ठ १२ मंगलवार
२०८३ जेष्ठ १२ मंगलवार

नवदुर्गामा एक विद्यार्थीले वनाए डोजरको नमुनाः पालिका बाट सहयोग गर्छौ अध्यक्षः अवस्थी (हेरौ भिडियो सहित)

डडेल्धुराः डडेल्धुराको नवदुर्गा गाउँपालिका वडा नं २ अराली का कक्षा १० मा अध्ययनरत एक विद्यार्थीले डोजरको नमुना बनाएका छन । गाउँपालिकाको मणिलेक माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत विद्यार्थी हेमराज भट्टले सानो आकारको डोजर बनाएका हुन । पछिल्लो समयमा उनको यो भिडियो सामाजिक संञ्जालमा निकै चर्चामा रहेकोछ ।

भट्टले बैज्ञानिक पास्कलको सिद्धान्त प्रयोग गरि उक्त डोजर निमार्ण गरेको भिडियोमै बताएका छन् । उनले सिरिञ्जको प्रयोग मार्फत डोजरमा भएको बकेट तलमाथी जाने वनाएका छन ।
यस बिषयमा हामीलाई नवदुर्गा गाउँपालिकाका अध्यक्ष लक्ष्मी प्रसाद अवस्थिले भने हामीले भाईको भिडियो सामाजिक संञ्जालमा देखेका छौ । म पालिका बाहिर रहेकाले पालिका पुग्ने वित्तिकै भाईलाई भेटने र त्यसपछि आवश्यक सहयोग गर्ने बताएका छन् ।

 

(3) Video | Facebook

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।