२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

कञ्चनपुरमा एक जनाको चट्याङ लागेर मृत्यु

कञ्चनपुर- कञ्चनपुरमा एक जनाको चट्याङ लागेर मृत्यु भएको छ ।

पुनर्वास नगरपालिका ११ अमर बस्तिमा बुधबार बेलुकी साढे आठ बजेतिर गणेश सिंह नाम गरेका अन्दाजी तेईस वर्षका युवक चट्याङ लागी मृत्यु भएको हो ।

उनीसंगै रहेका लालु बोगटी नाम गरेका युवक भने सामान्य घाइते भएको सामाजिक अभियन्ता निशान सिंहले जानकारी दिएका छ्न ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।