२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

सशस्त्र प्रहरीको गोली लागेकाको मृत्यु

सशस्त्र प्रहरीको गोली लागेका झापाका एक जनाको मृत्यु भएको छ। जिल्लाको झापा गाउँपालिकामा स्थानीय र प्रहरीबीच झडप भएकाकेो थियो।

सशस्त्र प्रहरीले गोली चलाएको थियो। गोली लागेर स्थानीय ३८ वर्षीय रसिकुल आलमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ।

गोरु काटेको अभियोगमा पक्राउ परेका २ जनालाई विर्तामोडतर्फ ल्याउँदै गर्दा स्थानीय र प्रहरीबीच झडप भएको थियो। सशस्त्र प्रहरीले हवाई फायर गरेको जनाएको थियो। तर गोली लागेर एक जनाको मृत्यु भएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।