२०८३ श्रावण ७ बिहीबार
२०८३ श्रावण ७ बिहीबार

बहुबिवाह मुद्धामा फरार रहेका श्रीमान-श्रीमती पक्राउ

बझाङ – बझाङ प्रहरीले बहुबिबाह फरार रहेका २ जनालाई पक्राउ गरेको छ। विगत ९ वर्षदेखि  फरार रहेका जयपृथ्वी नगरपालिका वडा नम्बर ३ का राजेन्द्र बहादुर खड्का र उनकी कान्छी श्रीमती राधिका खड्कालाई मंगलबार पक्राउ गरिएको हो। 

उनीहरुलाई २०६८ असोज २१ गतेदेखि फरार थिए। जिल्ला अदालत बझाङले  उनीहरुलाई २/२ वर्ष कैद र १६/१६ वर्ष कैद सजाय सुनाएको थियो। 

पक्राउ परेका दुवैजनालाई प्रहरीले जिल्ला अदालतमा पेश गरी उनीहरुबाट जनही १६–१६ हजार असुल उपर गरी २–२ वर्ष कैद भुक्तानका लागि जिल्ला कारागार बझाङ चलान गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लोकेन्द्रसिंह कार्कीले बताए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।