२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

राज्यमन्त्री खड्कालाई गृह जिल्लामा स्वागत सहित अभिनन्दन

डडेल्धुराः सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का गृह जिल्ला डडेल्धुरा पुगेकी छिन् । राज्यमन्त्री भएपछि पहिलो पटक गृह जिल्ला पुगेकी खड्कालाई स्वागतसहित अभिनन्दन गरिएको छ ।

नेपाली कांग्रेसका नेताकार्यकर्ताले जिल्ला सदरमुकामस्थित बसपार्कमै पुगेर राज्यमन्त्रीको स्वागत गरेका थिए । नेताकार्यकर्ताले राज्यमन्त्री खड्कालाई फुलमाला, खादा लगाएर स्वागत गरेका थिए ।

यस्तै जिल्ला सदरमुकाममा स्वागत कार्यक्रम पनि राखिएको थियो । महिल संघ डडेल्धुराले स्वागत कार्यक्रम राखेको हो ।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।