२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

अमरगढी नगरस्तरिय शिक्षक कर्मचारि मैत्रीपूर्ण भलिवलको उपाधि आयोजक भागेश्वर मावि. टाटरलाई

डडेल्धुराः डडेल्धुराको भागेश्वर मावि. टाटरमा असोज १ गते देखि ३ गते सम्म चलेको अमरगढी नगरस्तरिय शिक्षक कर्मचारि मैत्रीपूर्ण भलिवलको उपाधि आयोजक भागेश्वर मावि. टाटरले हात पारेको हो । अमरगढी नगरपालिकाका १३ विद्यालय सहभागिता रहेको खेलमा दृतीय महेन्द्र मावि. खलंगा र तृतीयमा माउन्टेन मावि. डडेल्धुरा भएको थियो ।
औपचारिक कार्यक्रममा प्रमुख अतिथी जिल्ला समुन्व्य समिती प्रमुख गगन सिंह भण्डारि , सभापतिमा अमरगढी नगरपालिका ८ का वडा अध्यक्ष नर बहादुर साकि रहनुभएको थियो । कार्यक्रममा बिशिष्ठ अतिथीमा जिल्ला प्रशासन कार्यलय डडेल्धुरा प्रमुख, जिल्ला प्रहरि कार्यलय डडेल्धुरा प्रमुख र अतिथीमा विभिन्न राजनितीक दलका प्रमुख तथा प्रतिनिधिहरु , समाजसेवी, पत्रकार लागायत रहेको थिए ।
कार्यक्रमका प्रमुख अतिथी भण्डारिले भने ,

No description available.

समाज रुपान्तरणका लागि शिक्षकहरु निरन्तर लाग्नु भएकोछ । समाज परिर्वतनका लागि शिक्षकहरुको योगदान रहेकोछ । यहाँहरुको निरन्तर लगावले गर्दा डडेल्धुराको शिक्षाको गुणस्तर सुधार , समाज परिर्वतनमा निश्चित नै परिर्वतन हुनेछ ।
यस्तै कार्यक्रममा बोल्दै अमरगढी नगरपालिका ८ का वडा अध्यक्ष साकिले भने,

No description available.

खेलकुदमा सहभागि हुन भएका सम्पुर्णमा धन्यवाद दिदै थपे खेललाई सफल तरिकाले सम्पन्न भएको सबैलाई धन्यवाद दिन चाहान्छु । साथै खेलका माध्यम बाट एउटा भेटघाट गर्ने जर्मको भएको र शिक्षक कर्मचारिहरुको मनोबल पनि बढेको अनुभव गरेको छु । यसका लागि आयोजक परिवारलाई धन्यवाद दिन चाहान्छौ ।

No description available.No description available.

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।