२०८३ कार्तिक २० बिहीबार
२०८३ कार्तिक २० बिहीबार

अवस्थ सहकारीलाई स्वस्थ बनाउदै सहकारीका अध्यक्ष भट्ट

शुक्लाफाँटा नगरपालिका १० झलारी बजारमा रहेको महालक्ष्मी बचत तथा ऋण सहकारी सस्थाको ८औ बार्षिक साधारण सभा तथा तेस्रो अधिबेशनका प्रमुख अतिथि एवंम नेप्सकुनका सुदुरपश्चिम प्रदेश संयोजक समेत रहेका माधब प्रसाद जोशीले कार्यक्रम लाई सम्बोधन गर्दै सहकारीका अध्यक्ष गणेश दत्त भट्टले अवस्थ अवस्थामा रहेको सहकारी सस्थालाई स्वस्थ राख्न अध्यक्ष भट्टको महत्वपुर्ण भूमिका रहेको बताएका छन् । पछिल्लो समयमा महालक्ष्मी सहकारी सस्था केन्द्रिय सहकारीमा समेत आवद्द भईसकेको जनाएका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पन्तले सहकारीको नाम जस्तै काम पनि गर्न सकोस भन्दै आफ्नो तर्फ बाट तथा प्रदेशको तर्फ बाट सक्दो सहयोग गर्ने प्रतिबद्दता जनाएका छन् । कार्यक्रममा बिशिस्ट अतिथि शुक्लाफाँटा नगरपालिकाका सहकारी विभाग प्रमुख रुद्र ओली रहेका थिए ।
बिभाग प्रमुख ओलीले अहिले सहकारीको अनुगमन तथा नियमन गर्ने अधिकार पालिकालाई दीइएकाले शुक्लाफाँटा नगरपालिका स्थरका सम्पुर्ण सहकारी सस्थाहरुले अब सामान्य परामर्श एवं कानुनी सहजीकरणका लागि जिल्ला धाउनु नपर्ने जानकारी दिएकाछन ।
नगरपालिका भित्र ५७ सहकारी सस्थाहरु रहेका छन् जसमध्ये १० ओटा सहकारी सस्था प्रदेश स्तरीय रहेको र अन्य पालिका स्तरमै रहेको उल्लेख गरे संगै शुक्लाफाँटा नगरपालिकाका अन्तर्गत रहेका १०÷१२ सहकारी सस्थाहरुले पालिकाले मागगरेको बिबरण समेत दिन नमानेको समेत दुखेसो पोखे ।
कार्यक्रममा सहकारीको प्रगति प्रतिबेदन प्रस्तुत एवं कार्यक्रमको संचालन सहकारीका सचिब डि.पी जोशीले गरेका थिए ।
स्वागत मन्तब्य सिमा भट्टले राखेका थिए । पछिल्लो समय सहकारीमा ७ जना कर्मचारीहरुले काम गर्दै आएका छन् भने सहकारीको आठौ साधारण सभा तथा तेस्रो अधिबेशन शनिवार झलारीमा रहेको होटल हाईवेको सभाहलमा सहकारीका अध्यक्ष गणेश दत्त भट्टको सभापतित्वमा सम्पन्न भएको छ ।
No description available.No description available.No description available.No description available.
खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।