सामाजिक अभियानता लक्ष्मि बोगटी कुवरको लगायत अन्य व्यक्तिहरुको सामुहिक पहलमा अमेरिका निवासी हेम माया फाउन्डेसन द्वारा बीस हजार बराबर खाध्यान बितरण गरेको छ ।
त्यसलग्तै हेम माया फाउन्डेसन द्वारा माया भण्डारी र संकर बिकको आर्थिक सहयोगमा सेब हाउसका २३ जना बच्चा हरुलाइ न्यानो लुगा र तेल तरिकार बितरण गरेको हो। ।
हेम माया फाउन्डेसनले नेपाली भरि न्यानो लुगा बितरण गर्नुका साथै उहाले सुदूरपश्चिमका बिभन्न जिल्ला हरुमा कम्मल हरु समेतबितरण पनि गर्नु भएको छ ।



Views: 190

























