२०८३ कार्तिक १२ बुधबार
२०८३ कार्तिक १२ बुधबार

नेकपा कैलालीको अध्यक्षमा : दिर्घ सोडारी

धनगढी । नेकपा प्रचण्ड-माधव समुहले कारबाही फुकुवा गर्दै कैलालीको अध्यक्षमा दिर्घ सोडारीलाई चयन गरेको छ । उनलाई प्रचण्ड-माधव समुहको आज बसेको केन्द्रिय समितीको बैठकले सोडारीलाई पुनः अध्यक्षमा चयन गरेको हो ।

उनी माथि पार्टीले गरेको कार्बाही समेत फुकुवा गर्दै पुनः अध्यक्षमा चयन गरिएको जनाईएको छ । पार्टीले सोडारीको आचरण र पदीय मर्यादाविरुद्ध परेका उजुरी परेको भन्दै २०७५ कार्तिकमा कारबाहीमा गरेको थियो । उनलाई हटाएर कैलाली अध्यक्षमा रतन थापालाई नियुक्त गरेको थियो ।

सोडारी प्रदेशसभा सदस्य भने कायममै थिए । उनी कैलाली क्षेत्र नम्बर ४ क बाट प्रत्यक्ष तर्फबाट निर्वाचित भएका प्रदेशसभा सदस्य हुन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।