२०८३ जेष्ठ २ शनिबार
२०८३ जेष्ठ २ शनिबार

नेकपामा तेस्रो धार – गौतम र गृहमन्त्री थापाबीच भेटबार्ता

काठमान्डौ –नेकपाका उपाध्यक्ष वामदेव गौतम र गृहमन्त्री रामबहादुर थापाबीच पार्टीको पछिल्लो परिस्थितिपछि अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफल भएको छ।गौतम निवास भैँसेपाटीमा दुई नेताबीच छलफल भइरहेको हो। 

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको छुट्टाछुट्टै भेलामा कतै पनि सहभागी नभएका दुबै नेता आपसी छलफलमा जुटेका हुन्।

उपाध्यक्ष गौतमले आफू पार्टी एकताको पक्षमा रहेको भन्दै कुनैपनि गुटमा सहभागी नहुने बताएका थिए भने गृहमन्त्री थापाले मंगलबार विहान कार्यकारी अध्यक्ष प्रचण्डसँग छलफल गरेका थिए। थापाले हिजो सोमबार बेलुका प्रधानमन्त्रीसँग बालुवाटारमा भेट गरी लामो कुराकानी गरेका थिए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।