२०८३ असार ४ बिहीबार
२०८३ असार ४ बिहीबार

ससुराली गएका युवक झुण्डिएको अवस्थामा फेला

धनगढी, ७ पुस । धनगढीका–१ शान्तीनगरका एक युवक मृत भेटीएका छन् । श्रीातीलाई घर ल्याउन गएका २६ वर्षीय युवक दीपक सार्की ससुरालीमै मृत भेटिएका हुन् ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर–४ कृष्णटोल ससुराली भएका उनी ससुरालीमै झुण्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ । करिव तीन महिना अघि माइत गएकी श्रीमतीलाई घर बोलाउन गएका उनी मृत भटीएका हुन् ।
सार्की सोमबार दिउँसो पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर थापाले बताए ।
शव पोष्टमार्टमका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल ल्याइएको उनले बताए । घट्नाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।