दिपकराज भट्ट / डडेल्धुरा – गरिबकाे सहयात्री बन्दै अाई केयर यु समूह । याे समुहले सुदुर पश्चिमका कैलाली कंचनपुर , डडेल्धुरा मा सडक छेउछाउमा घाईते अपांग भएका जनावर मात्र हाेईन बेसाहारा काे साहारा , गरिबका सारथि बनेकाे छ । यसले विशेष गरेर छाडा पशुचाैपायाकाे उपचार र व्यवस्थापन गर्दै अाएकाे छ ।
समुहका संस्थापक विष्णु पनेरु भन्छन् ” हामिले याे समुहकाे यात्रा महेन्द्रनगर बाट गरेका हाै अहिले तीन जिल्लामा काम गरिरहेका छाै । हमिले महेन्द्रनगरमा रहेका सुकुम्बासी बस्तिलाई लक्षित गरेर न्यानाे कपडा वितरण गरेका छाै , कपाडाहरु सहयागि दाताकाे सहयाेगमा वितरण गरेका छाै , हामिले एक सय भन्दा बढि परिवारलाई न्यानाे लुगा वितरण गरिसकेका छाै । हामि निरन्तर याे अभियानमा नै छाै “।
यसरी अाफुले न्यायाे कपडा पाउँदा अाफु निकै खुशि भएकाे कमला चाैधरिले बताउनु भयाे ।
के हाे त अाई केयर यु समूह
याे पनि पढनुहाेस – https://khabardarinews.com/237





















