२०८३ बैशाख २७ आईतवार
२०८३ बैशाख २७ आईतवार

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा थप ६९ जनामा संक्रमण पुष्टि

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरीएको परीक्षणमा थप ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा शनिबार २६१ जनाको परीक्षण गर्दा थप ६९ जनामा संक्रमण पुष्टि भएको हो।
संक्रमण पुष्टी हुनेमा २९ महिला ४० पुरुष रहेको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।
संक्रमण पुष्टी हुनेमा धनगढी उप–महानगरपालिकाका थप १८ जनामा संक्रमण पुष्टि भएको छ । 
कैलालीकै टिकापुरका ८ जना, कैलारी गाउँपालिकाका ७ जना, गोदावरी नगरपालिका १ जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै कञ्चनपुरको भिमदत्तका १४, शुक्लाफाँटाका १० जना,बेदकोट र बेलौरीका तीन/तीन जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
उता डोटी २ जना, अछाम, डडेल्धुरा र बझाङका दार्चुला र बैतडीका एक/एक जनामा पनि संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।