२०८३ कार्तिक १२ बुधबार
२०८३ कार्तिक १२ बुधबार

कञ्चनपुरमा सशस्त्र प्रहरीले झण्डै २ लाख बराबरको अवैध सामान बरामद

कञ्चनपुरमा सशस्त्र प्रहरीले झण्डै २ लाख बराबरको अवैध सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीबाट सशस्त्र प्रहरी नायब निरीक्षक त्रिभुवन बिष्ट र बोर्डर आउट पोष्ट बेलौरीबाट सशस्त्र प्रहरी नायब निरीक्षक राजेन्द्र प्रसाद भट्टको कमाण्डमा खटिएको टोलीले अवैध सामान बरामद गरेको हो।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीका अनुसार जिल्लाको लालझाडी गाउँपालिका १ र २ ईलाकाबाट युरिया मल, र हार्डवयरका समानसहित २ लाख ३७ हजार बराबरको अवैध सामान बरामद गरिएको हो।

बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि त्रिनगर भन्सार कार्यालय कैलालीमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।