२०८३ आश्विन १२ सोमबार
२०८३ आश्विन १२ सोमबार

सेती अस्पतालमा उपचाररत कञ्चनपुरका कोरोना संक्रमितको मृत्यु

धनगढीः सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा उपचाररत थप १ जना संक्रमितको मृत्यु भएको छ।

प्रादेशिक अस्पतालका अनुसार कोभिड अस्थायी अस्पतालको भेन्टिलेटरमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका–१ का ७३ वर्षीय पुरुषको मृत्यु भएको हो।

मंसिर २४ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका उनको गएराति मृत्यु भएको हो।

यो सँगै सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या ६१ पुगेको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।