२०८३ आश्विन २६ सोमबार
२०८३ आश्विन २६ सोमबार

महिला हिंसा महिला बाट नै अन्त्य हुनुपर्छ अध्यक्ष चन्द

एकेन्द्र चन्द मंसिर २५ डोटी लैङ्गकि हिंसा अन्त्यको प्रतिबद्धता, ब्यक्ति समाज र सबैको ऐक्यबद्धता भन्ने नाराका साथ मंसिर १० गते बाट सुरु भएको १६ दिने अभियानको समापन कार्यक्रममा बोल्दै डोटीको बडिकेदार गाउपालिकाका अध्यक्ष कृष्ण ब चन्दले महिला हिंसा महिलाहरु बाट नै अन्त्य हुनुपर्ने बताउनु भएको छ

प्रमुख अत्तिथिको आसन बाट बोल्दै अध्यक्ष चन्दले पुरुषहरुले त महिला माथी हिंसा गर्छ्न तर हाम्रो समाजमा चाहिँ महिलाले महिला माथिनै हिंसा गर्ने गरेको कारणले पहिला महिला माथी महिलाले गरिने हिंसाको अन्त्य गर्नु जरुरी रहेको उहाले बताउनु भयो

समाजमा सबै भन्दा बढी महिला हिंसाका घटनाहरु जाड र रक्सीले बढी घटाउने गरेका कारणले सबै महिला दिदी बहिनी हरुले एक जुट भएर जाड रक्सी जुवातास बन्द गर्ने कार्यमा सबै विद्यार्थी, कर्मचारी, शिक्षक, पत्रकार, बुद्धिजिबिले महिला हिंसा अन्त्यको लागि सबैले आफ्नु आफ्नु ठाउँ बाट लाग्नु पर्ने र आफू सधै महिला हिंसा अन्त्यको लागि प्रतिबद्ध रहेको समेत अध्यक्ष चन्दले बताउनु भयो

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।