२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

सशस्त्रका हवल्दार ३५ हजार घु’स रकम सहित अख्ति’यारको निय’न्त्रणमा

कपिलवस्तु- अख्ति’यार अनु’सन्धान आयोग बुटवल कार्यालयका टोलीले सश’स्त्र प्रहरी बलका हवाल्दारलाई र’ङ्गेहात प’क्राउ गरेका छन् । शुक्रबार दिउसो ३५ हजार घुस रकम सहित सशस्त्र प्रहरी बल, बोर्डर आउट पोष्ट (बीओपी) कृष्णनगरका सशस्त्र प्रहरी सहायक हवल्दार लिलबहादुर गुरुङ प’क्राउ परेका छन ।

गुरुङले घरायसी सामान ओसार पोसार सहजीकरण गर्न घु’स रकम माग गरेका थिए । उनले सामान ओसारपसारमा सहजीकरण गरि दिए बापत महिला सेवाग्राहीसँग ३५ हजार रुपैयाँ घु’स लिदै गर्दा पक्राउ गरेको हो ।

गुरुङले आफुसँग घुस रकम मागेको भन्दै एक महिलाले अख्ति’यार दुरपयोग अनुसन्धान आयोगमा उजुरी दिएकी थिइन् । कपिलवस्तु अख्यिारको टोलीले उनलाई सेवाग्राहीबाट ३५ हजारसहित रं’गोहात प’क्राउ गरेको थियो ।

अख्यिा’र दुरु’पयोग अनु’सन्धान आयोगको कार्यालय बुटवलका सूचना अधिकारी सुरेश भुसालले दिएको जानकारी अनुसार गुरुङलाई कृष्णनगर नगरपालिका वडा नंम्बर २ गोलघर स्थित मिलन रेष्टुरेन्ट एण्ड दूर्गा गेष्ट हाउसबाट रङ्गेहात नियन्त्रणमा लिइएको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।